FAQs Complain Problems

तातोपानी गाउँपालिकाबाट देखिएको दृश्य !

Read More

स्थानीय मौलिक पोशाक

Read More

गाउँपालिका कार्यालय परिसर

(Photo: Panch Dev Bhatta)

Read More

स्थानीय बालबालिकाहरु

Read More

गाउँपालिकाको कार्यालय

Read More

तातोपानी गाउँपालिकाको प्राकृतिक दृश्य !

Read More

तातोपानी गाउँपालिका वडा नं ४ मा अवस्थित प्राकृतिक,सुन्दर, एंव रमणीय गिड़ी दह ताल

Read More

हाम्राे जुम्ला प्याराे जुम्ला

Read More

तातोपानी गाउँपालिकाकाे संक्षिप्त परिचय

सुन्दर रमणीय तातोपानी गाउँपालिका सम्भावानानै सम्भावनाको भण्डार तातोपानी गाउँपालिकाको सान, सम्बृद्ध तातोपानी गाउँपालिका बनाउन हामी सबैको अभियान भन्ने मूल  नारा बोकेको तातोपानी गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको कर्णाली प्रदेश जुम्ला जिल्लामा पर्ने तातोपानी गाउँपालिकामा साविकका तातोपानी , लाम्रा, ताम्ती र हाँकु गरी ४ गा.वि.स.हरु समावेश भएका छन्। ५२५.५१ वर्ग कि.मि. क्षेत्रफलमा रहेको यस तातोपानी गाउँपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार १४६३८ र गाउँ बस्तुगत विबरण २०७४ अनुसार जनसख्या १७८३४ कुल घरपरिवार ३११६ रहेको छ। यस गाउँपालिकाको पूर्वमा चन्दननाथ नगरपालिका पश्चिममा तिला गाउँपालिका , उत्तरमा सिंजागाउँपालिका तथा दक्षिणमा जाजरकोट जिल्ला रहेका छन्। ८ वटा वडा कार्यालयहरु रहेको यस तातोपानी गाउँपालिकाको केन्द्र कर्णाली प्रदेशको निर्णय अनुसार  साविक तातोपानी गा.वि.स.को कार्यालयमा तातोपानी गाउँपालिकाको  स्थाई कार्यालय लिताकोटमा तोकिएको छ।

स्थानीय तहको निर्वाचन - २०७४ बैसाख ३१ गते सम्पन्न भएपछि जन निर्वाचित प्रतिनिधिहरूले पद तथा गोपिनियताको सपथ लिएर पदभार ग्रहण गरिसक्नु भएको छ ।   ८ वटै वडा कार्यालयहरु स्थापना भई वडाध्यक्ष तथा वडासचिवले जनताको घरनजिकबाट सेवा प्रवाह गरिरहनु भएको छ।

सूचना तथा समाचार

Pages

जन प्रतिनिधि

अध्यक्ष
९८६८३५६५३८
info@tatopanimun.gov.np
उपाध्यक्ष
९८६०९०६८६१
ito.tatopanimun@gmail.com

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
info@tatopanimun.gov.np
9868902111
प्रवक्ता
९८४८३००२४९
सूचना अधिकारी
ito.tatopanimun@gmail.com
9846261196
गुनासो अधिकारी एवं उजुरी प्रशासक
ito.tatopanimun@gmail.com
९८४८३०२९३१

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बधि वडा /गाउँपालिका
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-
  1. सूचना फाराम,
  2. नागरिकताको  प्रतिलिपि,
  3. विवाह दर्ता, जन्म दर्ता ,
  4. बसाइ सरी आउनेकाे हकमा बसाइ सरी आएकाे प्रमाणकाे प्रतिलिपि,
  5. जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजस्व शाख/, प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- व्यवसायकाे प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,

नागिरकता ,

व्यवसायीककाे जग्गा धनी प्रमाण पुर्जा वा घर भाडा

 

सेवा प्रकारः- संस्था दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / गाउँपालिका
सेवा दिने कार्यालयः- सम्बधि वडा /गाउँपालिका
सेवा शुल्कः- गाउँपालिकाको नियम अनुसार
आवश्यक कागजातहरुः-

निवेदन/संस्थाकाे पत्र,

  1. संस्थाकाे विधान,
  2. संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय,
  3. संस्थापककाे नागरिकताकाे प्रतिलिपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष/ गाउँपालिका
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/ गाउँ पालिका
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-
  1. सूचना फाराम,
  2. सूचककाे नागिरकता
  3. मृतककाे नागरिकताकाे प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा / गाउँपालिका
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, पछि ५०/-
आवश्यक कागजातहरुः-
  • सुचना फारम
  • दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीको नागरिकता नभएमा जन्मदर्ता शैक्षिक योग्यताको प्रमाण पत्र
  • बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा  सम्पत्ति कर तिरेको रसिद
  •  
  •  
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, पछि ५०/-
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाणा पत्रकाे प्रितलिपि र निवेदन

२. नावालककाे हकमा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपि

३. बसाई सरी आएकाे भए साेकाे प्रमाण पत्र

४. चालु आ .व. सम्मकाे मालपाेत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकर्त भएकाे कागजात

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- सामाजिक सुरक्षा कार्यक्रम सन्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / गाउँपालिका
सेवा दिने कार्यालयः- सम्बन्धि वडा वा / नगरपालिका
सेवा शुल्कः- निशुक्ल
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा भत्ताकोलागि परिचय पत्र बनाउने

 

क) जेष्ठ नागरिक तथा दलित

 

१ .उमेर पुग्ने वा पुगेको  निवेदन

२. नागरिकता प्रतिलिपि

३.पासपोट साइजको फोटो २ प्रति 

१. नेपाल सरकरले तोके बमोजिको रकम  निकाशा भए पश्चात

२. श्रवण १ देखि मंशिर महिना भित्र दर्ता गर्नुपर्ने

 

 

 

 

 

 

 

ख) बिधवा, एकल महिला, पूर्ण अपांग, अति अशक्त, दलित बालबालिका

१.निवेदन

२ . पासपोट साइजको फोटो २ प्रति /संरक्षक भएको खण्डमा निजको पासपोट साइजको फोटो २ प्रति

१. नेपाल सरकरले तोके बमोजिको रकम  निकाशा भए पश्चात

 

जानकारी

111