मुख्य समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा / गाउँपालिका
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, पछि ५०/-
आवश्यक कागजातहरु:
- सुचना फारम
- दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- दुलहीको नागरिकता नभएमा जन्मदर्ता शैक्षिक योग्यताको प्रमाण पत्र
- बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद