मुख्य समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष/ गाउँपालिका
सेवा दिने कार्यालय:
सम्बन्धित वडा/ गाउँ पालिका
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरु:
- सूचना फाराम,
- सूचककाे नागिरकता
- मृतककाे नागरिकताकाे प्रतिलिपि