FAQs Complain Problems

तातोपानी गाउँपालिकाबाट देखिएको दृश्य !

Read More

स्थानीय मौलिक पोशाक

Read More

गाउँपालिका कार्यालय परिसर

(Photo: Panch Dev Bhatta)

Read More

स्थानीय बालबालिकाहरु

Read More

गाउँपालिकाको कार्यालय

Read More

तातोपानी गाउँपालिकाको प्राकृतिक दृश्य !

Read More

तातोपानी गाउँपालिका वडा नं ४ मा अवस्थित प्राकृतिक,सुन्दर, एंव रमणीय गिड़ी दह ताल

Read More

हाम्राे जुम्ला प्याराे जुम्ला

Read More

तातोपानी गाउँपालिकाकाे संक्षिप्त परिचय

सुन्दर रमणीय तातोपानी गाउँपालिका सम्भावानानै सम्भावनाको भण्डार तातोपानी गाउँपालिकाको सान, सम्बृद्ध तातोपानी गाउँपालिका बनाउन हामी सबैको अभियान भन्ने मूल  नारा बोकेको तातोपानी गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको कर्णाली प्रदेश जुम्ला जिल्लामा पर्ने तातोपानी गाउँपालिकामा साविकका तातोपानी , लाम्रा, ताम्ती र हाँकु गरी ४ गा.वि.स.हरु समावेश भएका छन्। ५२५.५१ वर्ग कि.मि. क्षेत्रफलमा रहेको यस तातोपानी गाउँपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार १४६३८ र गाउँ बस्तुगत विबरण २०७४ अनुसार जनसख्या १७८३४ कुल घरपरिवार ३११६ रहेको छ। यस गाउँपालिकाको पूर्वमा चन्दननाथ नगरपालिका पश्चिममा तिला गाउँपालिका , उत्तरमा सिंजागाउँपालिका तथा दक्षिणमा जाजरकोट जिल्ला रहेका छन्। ८ वटा वडा कार्यालयहरु रहेको यस तातोपानी गाउँपालिकाको केन्द्र कर्णाली प्रदेशको निर्णय अनुसार  साविक तातोपानी गा.वि.स.को कार्यालयमा तातोपानी गाउँपालिकाको  स्थाई कार्यालय लिताकोटमा तोकिएको छ।

स्थानीय तहको निर्वाचन - २०७४ बैसाख ३१ गते सम्पन्न भएपछि जन निर्वाचित प्रतिनिधिहरूले पद तथा गोपिनियताको सपथ लिएर पदभार ग्रहण गरिसक्नु भएको छ ।   ८ वटै वडा कार्यालयहरु स्थापना भई वडाध्यक्ष तथा वडासचिवले जनताको घरनजिकबाट सेवा प्रवाह गरिरहनु भएको छ।

सूचना तथा समाचार

Pages

जन प्रतिनिधि

अध्यक्ष
९८६८३५६५३८
info@tatopanimun.gov.np
उपाध्यक्ष
९८६०९०६८६१
ito.tatopanimun@gmail.com

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
info@tatopanimun.gov.np
9868902111
प्रवक्ता
९८४८३००२४९
सूचना अधिकारी
ito.tatopanimun@gmail.com
9846261196
गुनासो अधिकारी एवं उजुरी प्रशासक
ito.tatopanimun@gmail.com
९८४८३०२९३१

जानकारी

111