FAQs Complain Problems

सामाजिक सुरक्षा

सेवा प्रकार:

लाग्ने समय: 
सामाजिक सुरक्षा कार्यक्रम सन्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / गाउँपालिका
सेवा दिने कार्यालय: 
सम्बन्धि वडा वा / नगरपालिका
सेवा शुल्क: 
निशुक्ल
आवश्यक कागजातहरु: 

सामाजिक सुरक्षा भत्ताकोलागि परिचय पत्र बनाउने

 

क) जेष्ठ नागरिक तथा दलित

 

१ .उमेर पुग्ने वा पुगेको  निवेदन

२. नागरिकता प्रतिलिपि

३.पासपोट साइजको फोटो २ प्रति 

१. नेपाल सरकरले तोके बमोजिको रकम  निकाशा भए पश्चात

२. श्रवण १ देखि मंशिर महिना भित्र दर्ता गर्नुपर्ने

 

 

 

 

 

 

 

ख) बिधवा, एकल महिला, पूर्ण अपांग, अति अशक्त, दलित बालबालिका

१.निवेदन

२ . पासपोट साइजको फोटो २ प्रति /संरक्षक भएको खण्डमा निजको पासपोट साइजको फोटो २ प्रति

१. नेपाल सरकरले तोके बमोजिको रकम  निकाशा भए पश्चात