FAQs Complain Problems

संस्था दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष / गाउँपालिका
सेवा दिने कार्यालय: 
सम्बधि वडा /गाउँपालिका
सेवा शुल्क: 
गाउँपालिकाको नियम अनुसार
आवश्यक कागजातहरु: 

निवेदन/संस्थाकाे पत्र,

  1. संस्थाकाे विधान,
  2. संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय,
  3. संस्थापककाे नागरिकताकाे प्रतिलिपी